नियम २६
मतगणना शुरु गर्ने
(१) निर्वाचन अधिकृतले नियम २५ को उपनियम (१) र (२) बमोजिम तोकिएको स्थान, मिति र समयमा उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिको रोहवरमा मुचुल्का गराई मतगणना शुरु गर्नु पर्नेछ । तर कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएको कारणबाट मतगणना गर्ने कार्यमा बाधा पुगेको मानिने छैन ।
(२) उपनियम (१) बमोजिम मतगणना शुरु भएकोे जानकारी निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतगणना शुरु भएकोे जानकारी निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
स्थानीय तह निर्वाचन नियमावली, २०७३
परिच्छेद - १
परिच्छेद - ३
नियम ५: मनोनयन दर्ता गराउन सक्नेनियम ६: मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नु पर्ने कागजातनियम ७: उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्नेनियम ८: उम्मेदवारको विरोधमा उजुरी दिन सक्नेनियम ९: मनोनयनपत्र जाँच गर्नेनियम १०: उम्मेदवारको नामावली तयार गर्नेनियम ११: उम्मेदवारले नाम फिर्ता लिन सक्नेनियम १२: उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेनियम १३: निर्विरोध निर्वाचित भएको घोषणानियम १४: निर्वाचन चिन्हनियम १५: उम्मेदवारलाई परिचयपत्र दिने
परिच्छेद - ४
नियम १६: मतदान केन्द्र तोक्नेनियम १७: मतदान केन्द्रको क्षेत्र तोक्नेनियम १८: मतपत्रमा क्रमसङ्ख्या उल्लेख हुनु पर्नेनियम १९: मतपत्र दिने कार्यविधिनियम २०: मतदान गर्ने तरीकानियम २१: नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्नेनियम २२: विद्युतीय उपकरणको प्रयोगनियम २३: मतदान रोक्न सक्नेनियम २४: पुन मतदानको लागि मिति र समय तोक्ने